सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–५ मा पन्तको अग्रता कायमै  

२०७९ मंसिर ८, ०९:०२ खबर संवाददाता

धनगढीः कैलाली निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार डिल्लीराज पन्तले अग्रता कायम राखेका छन्। प्रतिनिधि सभा सदस्यको ४२ हजार २६९ मत गणना हुँदा पन्तले १५ हजार ९० मत पाएका छन्।

एमालेका उम्मेदवार नारदमुनि रानाको १३ हजार १३७ मत छ। स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाको ६ हजार ६१३ मत छ।

कमेन्ट लोड गर्नुस