सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेला हेर्न गएका दुई युवक मृत भेटिए

२०७९ असोज २०, ०४:५२ खबर संवाददाता

पाल्पा: पाल्पामा मेला हेर्न गएका दुई युवक मृत भेटिएका छन्। फूलपातीको रमाइलो (मेला) हेर्न मित्याल गएका निस्दी गाउँपालिका-२ का २१ वर्षीय वीरेन्द्र सोमै मगर र इन्द्र सारु मृत भेटिएका प्रहरीले बताएको हो। दसैँका दिनसम्म घर नआएपछि उनीहरूको खोजी गरिएकोमा बिहीवार शव भेटिएको हो। 


 

कमेन्ट लोड गर्नुस