सुदूर नेपाललाई विश्वसँग जोड्दै

हलो जोत्दै सुदूरपश्चिमका कानुनमन्त्री 

२०७९ असोज १५, ०५:०३ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले खेतबारीमा हलो जोतिरहेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेका छन्। उनले शनिबार आफूले हलो जोतिरहेको फोटो फेसबुकमा पोष्ट गरेका हुन्।

'आफ्नो घर टीकापुर करेसाबारीमा हिउँदे तरकारीको जोहोमा हात बढाउँदै' लेखेर उनले हलो जोत्दै गरेका केही फोटोहरु फेसबुकमार्फत सार्वजनिक गरेका हुन्।

 
कमेन्ट लोड गर्नुस