सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिभुवन विमानस्थल नजिक चङ्गा नउडाउन चेतावनी

२०७९ असोज १२, ०९:०३ खबर संवाददाता

काठमाडौंः नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा नउडाउन चेतावनी दिएको छ। दशैं नजिकिएसँगै विमानस्थलको आसपासमा चङ्गा उडाएको पाइएपछि प्राधिकरणले सूचना जारी गर्दै नउठाउन चेतावनी दिएको हो।

विमानस्थल चङ्गा उडाउँदा उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले विमानस्थलको गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

कमेन्ट लोड गर्नुस