सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

२०७९ असोज ११, ०४:१० खबर संवाददाता

काठमाडौंः भोलिदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ। निर्वाचन आयोगले भोलि असोज १२ गते बुधवारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए।

आयोगले आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको पनि जनाएको छ।

कमेन्ट लोड गर्नुस