सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको पशुपति टोलमा वृक्षारोपण

२०७९ असोज ९, ०७:१० खबर संवाददाता

धनगढी: कैलालीको धनगढीस्थित पशुपति टोलमा वृक्षारोपण गरिएको छ। ‘हाम्रो धनगढी, हामी बनाउँछौं’ अभियान शनिबार अन्तरगत धनगढी उपमहानगरपालिका–१पशुपति टोलमको नयाँ पुलनजिक सडक किनारामा वृक्षरोपण गरिएको हो।

दिपु सोसाइटी, धनगढीको आयोजना तथा त्रिवेणी युवा क्लबको सौजन्यमा सडक किनारामा विभिन्न जडिबुटी तथा मसलाका विरुवा रोपिएको थियो। 

कमेन्ट लोड गर्नुस