सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सडकको नालीमा ट्रक फस्यो

२०७९ असोज ८, ०४:०६ खबर संवाददाता

धनगढीः धनगढीमा सडकको नालीमा ट्रक फसेको छ। शनिबार धनगढी उपमहानगरपालिका वडानम्बर १ स्थित चकमेली चोक नजिकै म १ ख ३६३२ नम्बरको ट्रक नालीमा फसेको हो।

क्षेत्रिय सहरी विकास आयोजना अन्तरगत निर्माणाधिन शहीदगेट–राष्ट्र बैँक–क्याम्पस रोड सडकमा कल्भर्ट निर्माणको काममा ढिलाइ हुँदा आवातजावतमा सास्ती भइरहेको छ।

मुख्य सडक निर्माण भइरहेका कारण पूरानो एयरपोर्ट हुँदै बनाइएको पास बाटोबाट गएको ट्रक नालीमा फसेको हो।

कमेन्ट लोड गर्नुस