सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारदमुनी रानाद्वारा देउथान थारु संघको भवन उद्घाटन

२०७९ असोज ८, ०२:०० खबर संवाददाता

धनगढीः पूर्वमन्त्री एवं नेकपा एमालेका नेता नारदमुनी रानाले देउथान थारु संघको नवनिर्मित भवनको उद्घाटन गरेका छन्। शनिबार धनगढीको तारानगरमा उनले उक्त भवनको उद्घाटन गरेका हुन्। 

एक कार्यक्रमकाबीच उनले उक्त भवनको उद्घाटन गरेका थिए। उक्त भवन रानाको सांसद विकास कोषबाट बनाइएको थियो। 

कमेन्ट लोड गर्नुस