सुदूर नेपाललाई विश्वसँग जोड्दै

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७९ असोज ८, ०८:२१ खबर संवाददाता

धनगढी: जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। राप्तीसोनारी गाउँपालिका २ बस्ने ३६ वर्षीय गमबहादुर खत्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। 

जिल्ला अदालत बाँकेको २०७५ जेठ २३ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा २ वर्ष ५ महिना ५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ। उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदलात बाँकेमा बुझाइएको छ।
 

कमेन्ट लोड गर्नुस