सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एक किशोरी मृत फेला

२०७९ भदौ २, ०८:५६ खबर संवाददाता

धनगढी: धनगढीमा एक किशोरी मृत फेला परेकी छन्। बिहीबार धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जालीमा एक किशोरी मृत फेला परेकी हुन्। 

गणेश श्रेष्ठकी १८ वर्षीया छोरी ज्योती श्रेष्ठ मृत फेला परेको प्रहरीले जनाएको छ। उनी आफु सुत्ने कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। घटनाको अनुसन्धान भइरहेको र जाहेरीपछि पोष्टमार्टम गरिने प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस