सुदूर नेपाललाई विश्वसँग जोड्दै

पश्चिम सेती जलविद्युत परियोजनासम्बन्धी श्वेतपत्र जारी

२०७९ भदौ २, ०८:२३ खबर संवाददाता

काठमाडौंः पश्चिम सेती र सेती नदी–६ जलविद्युत परियोजनासम्बन्धी श्वेतपत्र जारी भएको छ। लगानीको बोर्डको ५२ औं बैठकको निर्णयानुसार इन्डिकेटिभ जडित क्षमता ७५० मेगावाटको पश्चिम सेती जलविद्यु्त परियोजना तथा ४०० मेगावाटको सेती नदी–६ परियोजनाको विस्तृत परियोजना अध्ययन प्रयोजनार्थ सर्वेक्षण अनुमति पत्र जारी गर्न आयोजित कार्यक्रममा सो श्वेतपत्र पनि जारी गरिएको हो। 

काठमाडौँमा बिहीबार साँझ आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालगात उच्च सरकारी अधिकारीको सहभागिता थियो। 


 

कमेन्ट लोड गर्नुस