सुदूर नेपाललाई विश्वसँग जोड्दै

माछा मार्ने क्रममा डुबेर मृत्यु

२०७९ भदौ २, ०८:१२ खबर संवाददाता

उदयपुरः माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। ताप्ली गाउँपालिका १ मादले बस्ने ३५ वर्षीय नगेन्द्र राईको सोही ठाउँस्थित यारी खोलामा डुबेर बुधबार साँझ मृत्यु भएको हो।

खोलामा माछा मार्ने क्रममा उक्त खोलाको दहमा डुबेर उनको मृत्यु भएको प्रहरीले बताएको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस