सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिकता विधेयक हुबहु पारित

२०७९ भदौ २, ०७:०२ खबर संवाददाता

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट हुबहु पारित भएको छ।

बिहीबार भएको मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रुपमा पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १३५ मत परेको छ। त्यस्तै उक्त प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराए।
 

कमेन्ट लोड गर्नुस