सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैँकलाई सहयोग

२०७९ साउन ३१, ०८:३९ खबर संवाददाता

धनगढीः धनगढीको कपडा बैँकलाई सहयोग गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ शिवपुरी धाममा रहेको कपडा बैँकलाई पाँच सय थान कपडा सहयोग गरिएको हो। 

लायन्स क्लव अफ धनगढी स्वीकृतीले बैँकलाई पाँच सय थान कपडा दान गरेको सम्पर्क व्यक्ति ज्ञानु शाहले बताइन्। कपडा बैँक नगर प्रमुख गोपाल हमाललको परिवारले निर्माण गरेको हो। बैँक मार्फत संकलन भएका कपडा दान गरिदै आइएको छ।

कमेन्ट लोड गर्नुस