सुदूर नेपाललाई विश्वसँग जोड्दै

हर्क साम्पाङले भेटे प्रचण्डलाई 

२०७९ साउन ३१, ०६:०५ खबर संवाददाता

काठमाडौं: धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन्।

उनीहरूबीच धरानको विकाससँगै समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ। यसअघि साम्पाङले आजै अर्थमन्त्री जनार्दन शर्मासँग सिंहदरबारमा भेटवार्ता गरेका थिए।

कमेन्ट लोड गर्नुस