सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरी र सेनामा कसको तलब कति बढ्यो  ? (सूचीसहित)

२०७९ साउन ३१, ०२:५८ खबर संवाददाता

काठमाडौं: सरकारले १५ प्रतिशत वृद्धिसहित बढाएको नयाँ तलबमान मन्त्रिपरिषद्बाट स्वीकृत गरी सार्वजनिक गरिएको छ। साउन १ बाट नयाँ तलबमान कर्मचारी, शिक्षक, सुरक्षाकर्मीलगायतका राष्ट्रसेवकमा लागू भएको छ।

नयाँ तलब अनुसार नेपाली सेनाका प्रधान सेनापतिको सुरू तलब मासिक ७७ हजार २ सय ११ रुपैयाँ पाउने छन्।  यस्तै नेपाल प्रहरीतर्फ आईजीपीले सुरू तलब मासिक ७२ हजार ८२ रुपैयाँ पाउनेछन्। 

कसको तलब कति ? 

  

कमेन्ट लोड गर्नुस