सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको लक्ष्मीनारायण मन्दिरमा झुला महोत्सव

२०७९ साउन २७, ०४:३९ खबर संवाददाता

धनगढीः धनगढीको लक्ष्मीनारायण मन्दिरमा चलिरहेको झुला महोत्सव सम्पन्न भएको छ। भाद्र शुक्ल एकादशीबाट जनैंपूर्णिमासम्म ५ दिन महोत्सव आयोजना गरिएको लक्ष्मीनारायण मन्दिर धनगढीका व्यवस्थापक हरिप्रसन्न न्यौपानेले बताए।

झुला महोत्सवको अवसरमा भगवान नारायण र लक्ष्मीको श्रीविग्रहलाई पाँचदिनसम्म झुलामा राखेर फरकफरक दिन फरक रङको श्रीङ्गार प्रयोग गरेर भजन, किर्तन पूजा आरती गर्दै झुला महोत्सव मनाउने गरिन्छ।
 

कमेन्ट लोड गर्नुस