सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका ११ सहित १३१ डीएसपीको सरुवा (सूचीसहित)

२०७९ साउन २४, ०८:२४ खबर संवाददाता

सुदूरपश्चिमका ११ सहित १३१ डीएसपीको सरुवा भएको छ।  प्रहरी प्रधान कार्यालयले मंगलबार प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको हो। 
तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी व्यवस्था मिलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

सरुवाको सूचीः


 

कमेन्ट लोड गर्नुस