सुदूर नेपाललाई विश्वसँग जोड्दै

हरिणको आक्रमणबाट एक वृद्धाको मृत्यु

२०७९ साउन २४, १०:२५ खबर संवाददाता

महोत्तरी: महोत्तरीको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ।

सोमबार साँझ बर्दिबास–८ सतखोलीकी ८० वर्षीया सुनमाया विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। घर नजिकैको जङ्गलमा रहेको बाँसको झ्याङमा बस्न आएको  हरिणले उनलाई आक्रमण गरेको बताइएको छ।  

कमेन्ट लोड गर्नुस