सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिनेश फाउन्डेशनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न 

२०७९ साउन २३, ०८:१३ खबर संवाददाता

धनगढी: दिनेश ग्रुप अन्तरगतको दिनेश फाउन्डेसनले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ। फाउन्डेशनले हरेक वर्ष साउन महिनामा आयोजना गर्दै आएको रक्तदान कार्यक्रम यो वर्ष पनि गरेको हो। 

उक्त रक्तदान कार्यक्रममा १ सय जनाले रक्त दान गरेको फोर  ह्विलका म्यानेजर दिपेन्द्र ओझाले बताए। वर्षातको समयमा रगतको अभाव हुने भएकाले हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको उनले बताए। 

कमेन्ट लोड गर्नुस