सुदूर नेपाललाई विश्वसँग जोड्दै

ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने

२०७९ साउन २३, १०:५७ खबर संवाददाता

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट अगामी प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन्। शाहीले सोमबार दिउँसो उम्मेदवारी घोषणा गर्दैछन्। 

आफूलाई ‘अभियन्ता’ बताउँदै आएका शाही राप्रपा महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा गठित समितिको प्रस्तावमा शाही राप्रपा प्रवेश गरेका थिए। कर्णाली प्रदेशको जुम्लामा प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र छ। 

कमेन्ट लोड गर्नुस