सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक बालिका मृत भेटिइन्

फाइल फोटो
फाइल फोटो
२०७९ साउन २०, ०७:०७ खबर संवाददाता

धनगढीः कैलालीमा एक बालिका मृत फेला परेकी छन्। जिल्लाको मोहन्याल गाउँपालिका १ चाया भावर बस्ने सन्तोष जुल्मीमगरकी छोरी ७ वर्षीया तिल्सरी जुल्मीमगर मृत फेला परेकी हुन्। 

प्रहरीका अनुसार उनी चाया भावर वडपानी खोलामा शुक्रबार मृत अवस्थामा फेला परेकी हुन्। बिहीबारदेखि हराएकी उनको खोजी गर्ने क्रममा उक्त खोलामा शव फेला परेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस