सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्युसन पढ्ने बालिकालाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

२०७९ असार १९, ११:२६ खबर संवाददाता

वीरगंज: बालिकालाई दुर्व्यवहार गरेको आरोपमा पर्सा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ। ट्युसन पढाउने क्रममा बालिकालाई अनैतिक गतिविधि गरेको आरोपमा ती शिक्षकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

पक्राउ पर्ने शिक्षक वीरगंजमा सञ्चालित एक सरकारी प्राविका प्रधानाध्यपक रहेका छन्।  घटनाको विषयमा थप छानविन भइरहेको पर्साका एसपी रमेश बस्नेतले बताए। 
 

कमेन्ट लोड गर्नुस