सुदूर नेपाललाई विश्वसँग जोड्दै

अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना, १ जनाको मृत्यु

२०७९ असार १६, ०७:५६ खबर संवाददाता

बनेपाः बनेपाको अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रका कर्मचारी बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन्। अस्पतालको स्टाफ बोकेको बा १ क ५७४७ नम्बरको बस दुर्घटना हुँदा उनको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भक्तपुर लोकन्थलीकी ५२ वर्षीया लेखकुमारी बस्नेत छिन।
 

कमेन्ट लोड गर्नुस