सुदूर नेपाललाई विश्वसँग जोड्दै

१३ वर्षीया बालिकालाई डेरामा लगेर बलात्कार

फाइल फोटो
फाइल फोटो
२०७९ असार १६, ०७:२९ खबर संवाददाता

काठमाडौंः  काठमाडौंमा १३ वर्षीया बालिकालई बलात्कार गरेको आरोपमा एकजना पक्राउ युवक पक्राउ परेका छन। कीर्तिपुर नगरपालिका–१० पागांलाछीमा बस्दै आएका मकवानपुरको कैलाश गाउँपालिकाका २० वर्षीय साजन प्रजाले डेरामा लगेर ती बालिकालाई बलात्कार गरेको प्रहरीले बताएको छ। 

किशोरीलाई ललाई–फकाई कोठामा लगेको र बलात्कार गरेको प्रहरी अनुसन्धानले देखाएको छ। 
 

कमेन्ट लोड गर्नुस