सुदूर नेपाललाई विश्वसँग जोड्दै

किशोरीमाथि यौन दुर्व्यवहारका आरोपी होस्टल वार्डेन पुर्पक्षमा जेल चलान

२०७९ असार १६, ०७:१९ खबर संवाददाता

काठमाडौंः छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेका काठमाडौं जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टल वार्डेन रामजी बस्नेत पुर्पक्षमा जेल चलान भएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश केदारनाथ पौडेलेको इजलाशले उनलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो।

सर्वनाम शिक्षालयका छात्राले वार्डेन बस्नेतले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। 

कमेन्ट लोड गर्नुस