सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओलीलाई भेटेपछि प्रचण्ड भेट्न खुमलटार पुगे वामदेव

फाइल फोटो
फाइल फोटो
२०७९ असार १६, ०५:१२ खबर संवाददाता

धनगढीः नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्। उनी बिहीबार अपराह्न प्रचण्ड भेट्न पुगेका हुन्। आजै गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका थिए। उनी ओलीलाई भेट्न ओलीकै निवास बालकोट पुगेका थिए। 

बालकोटमा ओलीसँग वार्ता लगत्तै उनी प्रचण्डलाई भेट्न पुगेका हुन्।
 

कमेन्ट लोड गर्नुस