सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओलीलाई भेट्न बालकोटमा वामदेव, भेटघाट जारी

फाइल फोटो
फाइल फोटो
२०७९ असार १६, १२:२१ खबर संवाददाता

धनगढीः नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम बालकोट पुगेका छन्। तत्कालिन नेकपालाई जोडेर वाम एकता गराउने कसरतमा जुटेका गौतम पहिलो पटक ओली निवास बालकोट पुगेका हुन्। 

अहिले ओली र गौतमवीच भेटघाट जारी रहेको ओली निकट स्रोतले बताएको छ। 

कमेन्ट लोड गर्नुस