सुदूर नेपाललाई विश्वसँग जोड्दै

भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित, सुदूरपश्चिममा कती? (नामावली सहित) 

२०७९ असार १६, ०९:०७ खबर संवाददाता

धनगढीः गत वैशाख १७ गते भएको भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित भएको छ।

लोकसेवा आयोगले लिएको लिखित परीक्षामा ८६० जना उत्तीर्ण भएकोमा ८५७ जना अन्तर्वातामा सहभागी भएका थिए। त्यसमध्ये ६६० जना नाम निकाल्न सफल भएको भन्सार विभागले जनाएको छ।

लिखितमा नाम निकालेका उम्मेदवारहरूको यही असार ५ गतेदेखि १३ गतेसम्म अन्तर्वार्ता भएको थियो।

लिखित र अन्तर्वार्तापछि प्राप्त गरेको औसत अंकबाट कायम भएको योग्यता क्रमका आधारमा भन्सार एजेन्ट छनोट समितिको सिफारिसमा विभागले बुधबारको छनोटको निर्णय गरेको हो।

नामावली हेर्न यहाँ क्लिक गर्नुहोस्

कमेन्ट लोड गर्नुस