सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका ९ युवा सम्मानित

२०७९ असार १५, ०९:२५ खबर संवाददाता

धनगढी: सुदुरपश्चिम प्रदेश सरकारले हरेक वर्ष प्रदान गर्दै आएको युवा प्रतिभा सम्मानबाट ९ जना सम्मानित भएका छन्।

प्रदेश युवा प्रतिभा सम्मान २०७८ बाट यो वर्ष दानबहादुर सुनार, जनकराज कापडी रसिक, कल्पना भट्ट, केपी खनाल, रवि वड, गजेन्द्र शाही, विकास न्यौपाने, नकुल बम र धर्मराज जोशी सम्मनित भएको प्रदेश युवा परिषदले बताएको छ। बुधबार उनीहरुलाई प्रदेश युवा परिषदले सम्मान गरेको हो ।

कमेन्ट लोड गर्नुस