सुदूर नेपाललाई विश्वसँग जोड्दै

जग्गा धितो राखेर ऋण लिँदै आयल निगम

२०७९ असार १५, ०८:३१ खबर संवाददाता

काठमाडौँः आर्थिक संकटमा फसेपछि नेपाल आयल निगमले जग्गा धितो राखेर ऋण लिने प्रक्रिया अघि बढाएको छ। निगमले टेकुस्थित १०८९२ वर्गमिटर र ५३५५ वर्गमिटरको जग्गा धितो राखेर राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिने प्रक्रिया अघि बढाएको हो। जग्गा धितो राखेर ऋण लिनका लागि अर्थमन्त्रालयले निगमलाई स्वीकृति दिइसकेको छ।

स्रोतका अनुसार यो जग्गा धितो राखेर बैंकबाट निगमले ३ अर्ब रुपैयाँ ऋण लिनेछ। 

कमेन्ट लोड गर्नुस