सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा चट्याङ लागेर एक पुरुषको मृत्यु 

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ असार १४, ०९:०६ खबर संवाददाता

धनगढी: कैलालीमा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ का ४८ वर्षीय पुनाराम चौधरी रहेको प्रहरीले बताएको छ।

कैलालीको गोदावरी नगरपालिका-३ मालाखेती रेडियण्ट ग्याँस कम्पनिको जमिनमा रोपाईँ गर्न आएका उनको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस