सुदूर नेपाललाई विश्वसँग जोड्दै

घोडाघोडी नगरपालिकामा कार्यरत अस्थायी र करार कर्मचारीलाई काममा नआउन आदेश 

२०७९ असार १३, ०७:०२ खबर संवाददाता

धनगढी: कैलालीको घोडाघोडी नगरपालिकाले अस्थायी, करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई श्रावण १ गतेबाट काममा नआउन आदेश दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै श्रावण १ गतेबाट अस्थायी, करार तथा दैनिक ज्यालादारी कार्यरत कर्मचारीलाई काममा नआउन आदेश दिएको हो। 

सूचनामा भनिएको छ, ‘यस नगरपालिकाका अन्तरगतका सम्पूर्ण कार्यालयहरुमा कार्यरत कर्मचारीहरूलाई आगामी आर्थिक वर्ष २०७९÷०८० श्रावण १ गते देखी म्याद थप भएको पत्र प्राप्त नहुँदा सम्म कार्यालयमा हाजिर नगर्न नगराउन जानकारी गराइन्छ।’ 
No description available.

कमेन्ट लोड गर्नुस