सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालबाट ४५ करोडको कुकुर बिरालोको खाना निर्यात

२०७९ असार १३, ०५:२२ खबर संवाददाता

वीरगञ्जः नेपालबाट ४५ करोडको कुकुर बिरालोको खाना विदेश निर्यात भएको छ। वीरगञ्ज भन्सार नाका भएर चालु वर्ष ०७८÷७९ को पछिल्लो ११ महिनाको अवधिमा ४५ करोडभन्दा बढीको कुकुर बिरालोको खाना विदेश निर्यात भएको हो। 

नेपालले विदेशी मुलुकमा वीरगञ्ज भन्सार नाका भएर ११ महिनाको अवधिमा ४५ करोड ४ लाख ३७ हजार बराबरको कुकुर बिरालोको खाना विदेशमा निर्यात गरेको भन्सार कार्यालयले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस