सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा निजामती कर्मचारी संगठनको अधिवेशन, नयाँ नेतृत्व चयन हुने 

२०७९ असार १३, १२:२५ खबर संवाददाता

धनगढीः धनगढीमा निजामती कर्मचारी संगठन सुदूरपश्चिमको अधिवेशन सुरु भएको छ। सोमबार धनगढीमा नेकपा एमाले निकट कर्मचारी संगठन निजामती कर्मचारी संगठनको प्रथम अधिवेशन सुरु भएको हो। 

अधिवेशनले संगठनको नयाँ कार्यसमिति चयन गर्ने जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस