सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट पहाडतिर, सडक अनुगमन

२०७९ असार १२, १२:३७ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट गृहजिल्ला डोटी पुगेका छन्। मुख्यमन्त्री भट्ट आज (आइतबार) गृहजिल्ला पुगेका हुन्। 

गृहजिल्ला पुगेका भट्टले सिलगडी बग्लेक, झिग्राना सडकको अनुगमन गरेको उनको सचिवालयले जानकारी दिएको छ। कालोपत्रे सम्पन्न भएपछि उक्त सडक मुख्यमन्त्रीले अनुगमन गरेका हुन्। 

कमेन्ट लोड गर्नुस