सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई बससँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

२०७९ असार १२, १०:३५ खबर संवाददाता

काठमाडौं: काठमाडौंको रविभवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलका चालक मकवानपुरको थाहा नगरपालिका–२ का राजु दुतराजको मृत्यु भएको प्रहरीले बताएको छ।

प्रहरीका आनुसार शनिबार बेलुका बा ०२–०३० प ६३६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुई वटा बसमा ठोक्किएको थियो। प्रहरीले दुई वटै बस चालकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस