सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा गरिब परिवारलाई सहयोग

२०७९ असार ११, ०८:३७ खबर संवाददाता

धनगढी: धनगढीमा नेपाल परिवार दलका नेता खडक नागरीको पहलमा झुल वितरण गरिएको छ। शनिबार उपमहानगरपालिका वडा १९ मा ५० थान झुल वितरण गरिएको नागरीले बताए।

बोधिसत्वा बिहारको सहयोगमा गरिब तथा एकता महिला किसानहरुलाइ ५० पिस सुपानेट (झुल) वितरण गरिएको उनले बताए।

 

कमेन्ट लोड गर्नुस