सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामान्य वर्षाले डुब्यो टीकापुर बजार

२०७९ असार ११, ११:५२ खबर संवाददाता

धनगढी: हल्का वर्षाका कारण टीकापुर बजार डुबानमा परेको छ। शनिवार विहान भएको सामान्य वर्षापछि टीकापुरको मुख्य बजारमा पानी जम्मा भएको हो। 

पानी जमेपछि आवतजावत गर्ने स्थानीय र सवारी साधनलाई सास्ती भएको छ। 

कमेन्ट लोड गर्नुस