सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘भोलि बेलुकी नयाँ मन्त्री आउँछन्’

२०७९ असार १०, ०४:४७ खबर संवाददाता

काठमाडौंः नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले शनिबार बेलुकीसम्ममा नयाँ मन्त्रीहरुको सपथ हुने बताएका छन्। पत्रकारको पश्नको जवाफ दिँद उनले भने, ‘फिर्ता हुने नहुने भोलि बेलुकीसम्म थाहा पाउनुहुन्छ’, उनले भने, ‘यी साथीहरु जान्छन्, अर्को लट आउँछ।’

एकीकृत समाजवादीले २२ जेठमा चार मन्त्री (रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार श्रेष्ठ) लाई फिर्ता बोलाउने निर्णय गरेको थियो। नेता पाण्डेले बजेटबारे छलफल चलिरहेको बेला मन्त्री फेर्ने भनी गरेको निर्णय अपरिपक्क भएकाले सामान्य विवाद आएको बताए।
 

कमेन्ट लोड गर्नुस