सुदूर नेपाललाई विश्वसँग जोड्दै

५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा किशोर पक्राउ

२०७९ असार ९, ०८:०५ खबर संवाददाता

बाराः ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन्। ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जितपुरसिमरा उपमहानगरपालिका २२ चकरी बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।

किशोरले ती बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस