सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौँ महानगरपालिकाको मतगणना सुरु

२०७९ वैशाख ३१, १०:२९ खबर संवाददाता

काठमाडौं: काठमाडौं महानगरपालिकाको मतगणना शुरू भएको छ। सर्वदलीय बैठकपछि मतगणना शनिवार बिहान १० बजेदेखि सुरु भएको हो।  वडा नम्बर १ बाट मतगणना सुरु गरिएको छ। प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभागृहमा गणना भइरहेको छ।

महानगरपालिकामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंह‚ नेकपा (एमाले)बाट केशव स्थापित‚ राप्रपाबाट मदनदास श्रेष्ठ‚ स्वतन्त्र उम्मेदवार वालेन्द्र साह, विवेकशील साझाबाट समीक्षा बास्कोटालगायत ५६ जना मेयरका उम्मेदवार छन्।

 

कमेन्ट लोड गर्नुस