सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोट हाल्न पुगेका माधव नेपाललाई ‘चोर’ भन्दै नाराबाजी गरेपछि...

२०७९ वैशाख ३०, ०१:३१ खबर संवाददाता

धनगढीः मतदान गर्न गृहजिल्ला रौतहट पुगेका माधव नेपालविरुद्ध नाराबाजी भएको छ। रौतहटको गौर नगरपालिका १ स्थित रामजानकी कन्या विद्यालयमा मतदान गर्न पुगेका नेपालविरुद्ध चोर भन्दै दुर्व्यवहारको नाराबाजी भएको हो।  

माधव नेपालविरुद्ध नाराबाजी गरेपछि केही समय अवस्था तनावग्रस्त बनेको थियो। नेपालमाथि उत्रने एमालेको नेता कार्यकर्ता भएको बुझिएको छ। 
 

कमेन्ट लोड गर्नुस