सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो ८ घण्टे स्पष्टीकरण

२०७९ वैशाख २९, ०६:१४ खबर संवाददाता

काठमाडौँ: निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ८ घण्टे स्पष्टीकरण सोधेको छ। मौन अवधिमा प्रचारप्रसारमा संलग्न भएको भन्दै आयोगले दाहाललाई स्पष्टीकरण सोधेको हो।

बिहीबार माडी नगरपालिका वडा नम्बर ५ मा रहेको होटेल प्याराडाइज र भरतपुर महानगरपालिकाको चनौली र दिव्यनगरमा उम्मेदवार र कार्यकर्तालाई भेटी मत मागेका विषयमा आयोगले स्पष्टीकरण सोधेको हो।

कमेन्ट लोड गर्नुस