AP-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

AP-Logo-Ad
२०७८ माघ ११, मङ्गलवार ०८:१९
Jan 25 2022, Tuesday
08:19:34 PM

धनगढीमा कोरोना संक्रमित महिलाको मृत्यु

विज्ञापन
फाइल फोटो
फाइल फोटो
खवर संवाददाता
२०७८ पुष ३० ०६:११
अ+

धनगढीः धनगढीमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका-७ की ५३ वर्षीया महिलाको मृत्यु भएको हो। 

सेती प्रादेशिक अस्पताल उपचाररत उनको आज शुक्रबार मृत्यु भएको अस्पतालले जनाएको छ। उनी २९ गते संक्रमित बनेकी थिइन्। 
 

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad