सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कोरोना संक्रमित महिलाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ पुष ३०, ०६:११ खबर संवाददाता

धनगढीः धनगढीमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका-७ की ५३ वर्षीया महिलाको मृत्यु भएको हो। 

सेती प्रादेशिक अस्पताल उपचाररत उनको आज शुक्रबार मृत्यु भएको अस्पतालले जनाएको छ। उनी २९ गते संक्रमित बनेकी थिइन्। 
 

कमेन्ट लोड गर्नुस