AP-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

AP-Logo-Ad
२०७८ माघ ११, मङ्गलवार ११:१०
Jan 25 2022, Tuesday
11:10:40 PM

सुदूरपश्चिममा एमालेको प्रदेश अधिवेशन सर्‍यो, कहिले हुन्छ ?

विज्ञापन
खवर संवाददाता
२०७८ पुष ३० ०४:२१
अ+

धनगढीः सुदूरपश्चिममा नेकपा एमालेको प्रदेश अधिवेशनको मिति सारिएको छ। कोरोनाका कारण अधिवेशन माघ २८ गतेसम्मका लागि सारिएको एमाले सुदूरपश्चिमले जनाएको छ। 

यसअघि माघ ८ का लागि अधिवेशन तोकिएको थियो। कोरोना संक्रमणको दर नघटेमा पुनः मिति सर्ने बताइएको छ। कोरोनाको जोखिम कम भएपछि अधिवेशन गरिने जनाइएको छ।
 

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad