सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेसको गण्डकी प्रदेश सभापतिमा पौडेल पक्षका शर्मा विजयी

२०७८ मंसिर १९, ०७:३० खबर संवाददाता

काठमाडौं : नेपाली काँग्रेस गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन्। जम्मा खसेको ११४६ मतमध्ये ११ सय मत गणना भएको छ। ४६ मत गन्न बाँकी रहँदै शर्मा विजयी भएका हुन।

११०० मतमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शर्माले ५८५ मत र सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका उम्मेदवार अर्जुनप्रसाद जोशीले ५१० मत ल्याएका छन्।


 

कमेन्ट लोड गर्नुस