AP-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

AP-Logo-Ad
२०७८ माघ ११, मङ्गलवार १०:१९
Jan 25 2022, Tuesday
10:19:48 PM

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

विज्ञापन
रासस
२०७८ मंसिर १८ ०८:१७
अ+

दमौलीः  तनहुँको व्यास नगरपालिका–११ फराकचौरमा आज दिउँसो भएको ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने १९ वर्षीय अमृत नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

ग १ त ६२८८ नंको ट्र्याक्टर सडकछेउ अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो। जुठेपानीमा सामान झारेर आउँदै गर्दा सडक छेउमा ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। 

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad