सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिया टिप्दै गर्दा जङ्गली हात्तीको आक्रमण, एक जनाको मृत्यु

२०७८ मंसिर १०, १०:४३ रासस

झापा: चिया टिप्दै गरेका एक मजदुरको जङ्गली हात्तीको आक्रमणबाट आज बिहान मृत्यु भएको छ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ का ६० वर्षीय रामबहादुर बुर्जा ९मगर० रहेको प्रहरीले जनाएको छ। आज बिहान ६ः३० बजे मेचीनगर नगरपालिका–१४ शनिबारेस्थित टङ्क पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा जङ्गली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो।
 

कमेन्ट लोड गर्नुस