H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ मंसिर १९, आइतवार ०८:१५
Dec 05 2021, Sunday
08:15:19 AM

मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

विज्ञापन
खवर संवाददाता
२०७८ मंसिर ०३:१३
अ+

धनगढी: मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु भएको छ। दुधौली नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कुमार बस्नेतको मोटरसाइकल दुर्घटना परी मृत्यु भएको हो। 

विद्यालयको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा लहानको सप्तऋषि अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ। 

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad