सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

२०७८ मंसिर ९, ०३:१३ खबर संवाददाता

धनगढी: मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु भएको छ। दुधौली नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कुमार बस्नेतको मोटरसाइकल दुर्घटना परी मृत्यु भएको हो। 

विद्यालयको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा लहानको सप्तऋषि अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस